धादिङ | Anxmus Music नामक म्युजिक प्रोडक्सन टिमले सिर्जित बिश्वभरीनै चर्चित ट्युनमा म्युजिक भिडियो “दुरी मजबुरी” भर्खरै रिलिज भएको छ।
टिकटक, भ्ल्ग, युट्युब लगायत थुप्रै स्थानमा पहिलेनै निक्कै चर्चा कमाइसकेको ट्युनमा गायक सिडी बिजय अधिकारीले शब्द र संगीत सिर्जना गरेर गायिका प्रबिशा अधिकारीसंग गाएका छ्न् । इनाक्षी इन्टरटेन्मेण्टको प्रस्तुति यस गीतको म्युजिक भिडियोमा कलाकारहरु सुधिर श्रेष्ठ , आशु न्यौपाने, सरोज खनाल, रश्मि भट्ट, दिपकराज पाठक, उत्तम श्रेष्ठ लगायतको अभिनय रहेको छ भने म्युजिक भिडियोलाई निर्देशन गरेका छ्न् निर्देशक उत्तम श्रेष्ठ “शिशिर” ले गीतमा कोरियोग्राफी सन्तोष राजबहाकको रहेको छ।
छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईँको र सम्पादन अमृत चापगाइँको रहेको छ।
हेर्नुस् भिडियो:
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)