धादिङ | चर्चित सङ्गितकार कमल अधिकारीको शब्द सङ्गित र एरेन्जमा म्युजिक भिडियो घरवाली पैसा खन खन सर्वजानिक भएको छ ।
विष्णु थापा सरगमको आवाज रहेको उक्त गितको प्रोडुसर नगेन्द्र रिमाल हुन भने व्यवस्थापन गीतकार तथा उपन्यासकार हरि कटुवालको रहेका छ । भिडियोमा चर्चित नायक पल शाहकी घरवालीको रुपमा पछिल्लो समयमा निकै चर्चामा रहेकी मोडल रियाशा दाहाल देखा परेकी छन् । यस गीतमा द्वन्द माया र मिलन मिसिएको देख्न पाइन्छ ।
पछिल्लो समय निकै व्यस्त रहेका निर्देशक विक्रम चौहानले यस भिडियोलाइ निर्देशन गरेका हुन् । यो भिडियोको छाँयकन अर्जुन तिवारीले गरेका हुन् भने सम्पादन बिस्वकर्मा ले गरेका हुन् ।
हेर्नुस् भिडियो:
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)