सङ्गितकार अधिकारीले जुराइदिए पल शाह कि घरवाली रियाशा दाहाल

 १० मंसिर २०७७, बुधबार १६:०६  मा प्रकाशित

धादिङ | चर्चित सङ्गितकार कमल अधिकारीको शब्द सङ्गित र एरेन्जमा म्युजिक भिडियो घरवाली पैसा खन खन सर्वजानिक भएको छ ।

विष्णु थापा सरगमको आवाज रहेको उक्त गितको प्रोडुसर नगेन्द्र रिमाल हुन भने व्यवस्थापन गीतकार तथा उपन्यासकार हरि कटुवालको रहेका छ । भिडियोमा चर्चित नायक पल शाहकी घरवालीको रुपमा पछिल्लो समयमा निकै चर्चामा रहेकी मोडल रियाशा दाहाल देखा परेकी छन् । यस गीतमा द्वन्द माया र मिलन मिसिएको देख्न पाइन्छ ।

पछिल्लो समय निकै व्यस्त रहेका निर्देशक विक्रम चौहानले यस भिडियोलाइ निर्देशन गरेका हुन् । यो भिडियोको छाँयकन अर्जुन तिवारीले गरेका हुन् भने सम्पादन बिस्वकर्मा ले गरेका हुन् ।

हेर्नुस् भिडियो:

१० मंसिर २०७७, बुधबार १६:०६  मा प्रकाशित

Write your Comment