गायिका तथा मोडल रितु तामाङको आवाज र अभिनयमा गीत “मन चरी ‘सार्बजनिक साथमा योगेश काजीले पनि आवाजमा साथ दिनु भएको छ भने गायिका तथा मोडल रितु तामाङ गायक योगेश काजीले दशैँ तिहारको कोसेली मानेर आफ्नो भगवान रुपी दर्शकहरुलाइ सुम्पिनु भएको छ ।
“मन चरी ‘मा शब्द संगीत तेजाश रेग्मी , संगीत सयोजक योगेश काजीको रहेको छ भने लोक प्रिय निर्देशक शिब बि क को काम हेर्दा पनि निकै तारिफ गर्ने योग्य रहेको छ भने निर्देशक शिब बि कको पनि दमदार अभिनय रहेको छ भने नया रुपमा निर्देशक शिब बि क लाई भिडियोमा देख्न सकिन्छ ।
उक्त भिडियोमा छायाकन अजय रेग्मी ,भिडियो सम्पादन मिलन बिश्वोकर्माको रहेको छ भने उक्त भिडियोमा नेपालकै चर्चित कलाकारहरुको अभिनय हेर्न सकिन्छ । दुर्गेश थापा। रितु तामाङ , लोमस शर्मा , उषा सुबेदी ,लगायत अन्य चर्चित कलाकारहरुको अभिनय तथा नित्यले भिडियो निकै राम्रो बनेको आभास हुन्छ भने गायिका रितु तामाङले गयको धेरै गीतहरुलाई दर्शकहरुले माया गर्दिनु भएको थियो भने “मन चरी ‘लाइ पनि माया गर्दिनु हुन्छ भनेर भगवान रुपी दर्शक तथा श्वोर्ताहरुलाई अनुरोध गर्नु भएको छ भने। सार्बजनिक भएको छोटो समयमा “मन चरी ‘को चर्चा चलेको छ ।
उक्त गीत तथा भिडियोलाई Shiva Films om Youtube Channel बाट सार्बजनिक गरिएको छ ।
हेर्नुस् भिडियो:
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)