कुलमान घिसिङको समर्थनमा गाएक राजकुमारले ल्याए यस्तो गित (भिडियो सहित)

 ३ आश्विन २०७७, शनिबार १९:१७  मा प्रकाशित

धादिङ्ग । प्राधिकरणमा कुलमानलाइ दाेहाेर्याउनु पर्ने माग गर्दै लाेक तथा दाेहाेरि गायक राजकुमार बानियाले नयाँ गित बजारमा ल्याएका छन् ।

गितमा कुलमान घिसिङलाई प्राधिकरणमा पुन नवीकृत गर्नु पर्ने माग गरेका छन । सन्ताेष सापकोटाकाे र गायक स्वयमकाे शब्द रहेकाे गितमा लय संकलन गायक बानियाले नै गरेका छन । गीतमा भ्रष्टाचारीहरुले देश विगारेका कुराहरु गरिएक छन् । देश र जनताका लागि आवाज उठाउनेहरुलाई दमन गर्ने गरेका विकृतिहरुका बारेमा पनि गीतमा उल्लेख गरिएको छ ।

समग्रमा कुलमानको प्राधिकरणमा नवीकृत हुनु पर्ने आशय गीतले व्यक्त गरेका छ भने भ्रष्टाचारीहरुले देश लुटेर खाने भए भन्ने चिन्तासमेत व्यक्त गरिएको छ ।

हेर्नुस् भिडियो:

३ आश्विन २०७७, शनिबार १९:१७  मा प्रकाशित

Write your Comment