डिभोर्स गरेर पनि मित्रता कायम राखेका बलिउड कलाकार !

 १ आश्विन २०७७, बिहीबार १३:४३  मा प्रकाशित

सम्वन्धविच्छेदले मानिसको हृदयमा ठूलो पीडा त पारिरहेकै हुन्छ कहिलेकाँहि यसले आर्थिक मामिलामा पनि निकै दुखि बनाएको उदाहरणपनि थुप्रै भेटिन्छ ।

बलिउडका केही यस्ता सेलिब्रेटी डिभोर्स भएका छन् । कुनै कुनैले आखाँमा आशुँ ल्याइदिन्छन् भने कोही अझै साथीकझ सम्बन्ध निभाइरहेका छन् । कोहीले आफ्नो सनतानको लागि मित्रता निभाएका छन् भने केहीले प्रेम भुल्न नसकेर मिलेको भन्ने गरेको पाईन्छ । यी हुन् सम्बन्ध बिच्छेद गरेर पनि मित्रता कायम रहेका कलाकार :

ऋतिक रोसन र सुसन खान

अरबाज खान र मल्लिका अरोरा

कल्की र अनुराग कश्यप

आमिर खान र रिना दत्त

अर्जुन रामपाल र मेहर

फरहान अख्तर र अधुना भवानी

रघु राम र सुगन्धा

१ आश्विन २०७७, बिहीबार १३:४३  मा प्रकाशित

Write your Comment