लोकप्रिय गायिका रचना रिमालको “मैले गाउने गीत” सार्वजनिक

 ८ श्रावण २०७७, बिहीबार १४:१९  मा प्रकाशित

धादिङ | पछिल्लो समयकी लोकप्रिय गायिका रचना रिमालको नयाँ गीत सार्वजनिक भएको छ।

सार्वजनिक “मैले गाउने गीत” बोलको गीतमा रचना रिमाल र नन्दु गुरुङको सुमधुर आवाज रहेको छ। गीतमा मौसम परिवर्तन लिम्बुको शब्द र दिपराज नियोङको संगीत रहेको छ। गीतमा समाबेश शब्दहरू मनछुने छन् । रचना र नन्दुको आवाज गीतमा उत्कृष्ट छ। गीतको अडियो एकदम मेलोडियस रहेको छ।

चोखो माया गर्ने प्रेमिल जोडियोको कथा समाबेश गरिएको उक्त गीतको भिडियोमा रचना र नन्दुअ फिचर्ड छन् । भिडियोलाई मुवा सिंहले छायांकन तथा सम्पादन गरेका हुन् ।

हेर्नुस् भिडियो..

८ श्रावण २०७७, बिहीबार १४:१९  मा प्रकाशित

Write your Comment