धादिङ | पछिल्लो समयकी लोकप्रिय गायिका रचना रिमालको नयाँ गीत सार्वजनिक भएको छ।
सार्वजनिक “मैले गाउने गीत” बोलको गीतमा रचना रिमाल र नन्दु गुरुङको सुमधुर आवाज रहेको छ। गीतमा मौसम परिवर्तन लिम्बुको शब्द र दिपराज नियोङको संगीत रहेको छ। गीतमा समाबेश शब्दहरू मनछुने छन् । रचना र नन्दुको आवाज गीतमा उत्कृष्ट छ। गीतको अडियो एकदम मेलोडियस रहेको छ।
चोखो माया गर्ने प्रेमिल जोडियोको कथा समाबेश गरिएको उक्त गीतको भिडियोमा रचना र नन्दुअ फिचर्ड छन् । भिडियोलाई मुवा सिंहले छायांकन तथा सम्पादन गरेका हुन् ।
हेर्नुस् भिडियो..
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)