धादिङ। सिद्धलेख गाउँपालिकाको डुमे्र खोलामा सवारी दुर्घटना हुदा १८ जना घाईते भएको छ ।
कालुपाण्डे मार्ग अन्र्तगत सिद्धलेक गाउँपालिका वडा नम्बर १ को कालिदह नजिकै काठमाण्डौं देखि धादिङ आउदै गरेको बा २ ख ५२१२ र दार्खा देखि पोखरा जादै गरेको ना ६ ख ८५७६ नम्बरका दुई बस ओभर ट्याक गर्ने क्रममा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।
दुर्घटना घाईते हुनेहरुमा नेत्रावती गाउँपालिका १ का १८ वर्षिय सुरती पन्त, ७ वर्षिय विरेन्द्र थापा, ९ वर्षिय सुज्ञात थापा, वडा नम्बर २ का २१ वर्षिय निसा थापा, निलकण्ठ नगरपालिका २ का २३ वर्षिय केशव नेपाली, तनहुँ जिल्ला भानु नगरपालिका ५ का २१ वर्षिय नविना अछामी, लपाङ फेदीका ४५ वर्षिय उमा पन्त, त्रिपुरा सुन्दरी १ का २० वर्षिय अनिता दराई, गजुरी ३ का ४८ वर्षिय विष्णुहरी प्रजा, गोर्खा धावा ४ का ४५ वर्षिय चन्द्रमान तामाङ, ११ वर्षिय मनिल तामाङ, थाँक्रे १ का २० वर्षिय सिर्जना तामाङ, त्रिपुरा सुन्दरी ३ का १६ वर्षिय कुरीशा थापा, ज्वालामुखी ५ का २७ वर्षिय अन्जु गैरे, ३ वर्षिय प्रविन गैरे, त्रिपुरा सुन्दरी ७ का २९ वर्षिय सुशिला पन्त, ९ वर्षिय आयुषा लामिछाने र २७ वर्षिय विष्णु पन्त रहेको जिल्ला अस्पताल धादिङका सुचना अधिकारी विक्रम वि.क ले जानकारी दिनुभयो ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)