धादिङ, १६ पुष
धादिङबाट बाल विवाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत मंगलबार बाल विवाह मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरको हो ।
पक्राउ पर्नेमा साविक कुम्पुर गा.वि.स.वडा नं.२ हाल सिद्धलेक गा.पा.वडा नं.५ बुङचुङका वर्ष ४२ को राम बहादुर घले रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवत्ता तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो । घलेलाई धादिङ जिल्ला अदालतले मिति २०७५ बैशाख २४ गतेको फैसलाले १ महिना कैद र रु. पाँच हजार जरिवाना ठहर गरेको थियो । घलेलाई १५ गते मंगलबार पक्राउ गरेर बुधबार अदालत समक्ष पेश गरी कैद भुक्तानको लागी कारागार चलान भएको खड्काले जानकारी दिनुभयो ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)