धादिङ, १४ मंसिर
धादिङबेशीमा हिजो देखि सुरु भएको “कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६” मा आज चर्चित गायक राम्जि खाँड र गायिका शान्तिश्री परियार आउने भएको छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ४ स्थित रायटारमा जारी धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ मा आउने आयोजकले जानकारी दिएको छ । महोत्सवमा गायक गायिका खाँड र परियार संगै मोडल रितु तामाङ, गायक राजन कार्की, दिपेन्द्र तिमल्सेना, सुनिता गुरुङ लगायत स्थानिय प्रतिभाहरुको प्रस्तुती रहने धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६का सांस्कृतिक समितिका संयोजक दिपक कोईरालाले जानकारी दिनुभयो ।
मंसिर १३ गतेदेखि शुरु भएको महोत्सव मंसिर २३ गतेसम्म चल्नेछ ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)