धादिङमै पहिलो पटक देउराली मा.वि. मा सर्वे ईन्जिनियर (जियोमेटिक्स) कक्षा सन्चालन हुन गइरहेको छ ।
सामाजिक संजाल Facebook मार्फत सुचना सहित देउराली मा.वि. का प्रधानाध्यापक खिल ब. धमला लेख्नुहुन्छ :
सूचना!!! सूचना!!!सूचना!!!
यस देउराली मावि (प्राविधिक शिक्षालय) नीलकण्ठ ८ ससाहामा सर्वे ईन्जिनियर(जियोमेटिक्स) धादिङमै पहिलो पटक कक्षा सन्चालन हुन गइरहेकोले यही कार्तिक १ गतेभित्रमा प्रवेश फारम विद्यालय समयमा भर्नुहुन हार्दिक अनुरोध गर्दछु ।
समयमै सम्पर्क गरी सिट सुरक्षित गर्नुहुन सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक अनुरोध छ ।
खिल ब धमला
प्रधानाध्यापक
सम्पर्क नं ९८४१६५६८२७
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)