नेपाली शास्त्रीय गजल गायनमा फरक प्रभाव जमाउँदै नेपाली मौलिक गीत सालैजो, रोइला ,पञ्चेबाजा ,चलचित्र जुन सुकै बिधामा उतिकै सफल गायक थानेश्वर गौतमले दर्शक तथा श्रोताका लागि नयाँ कोसेली लिएर आएका छन् ।
जस्तासुकै गीत पनि गाउन सक्ने मेलोडियस गायक भनेर परिचय बनाएका गौतमले यसपटक भने “घैला भरी पानी” कोसेली ल्याएका हुन् ।
मनि रत्नको शव्द र थानेश्वर गौतमको स्वर तथा संगीतमा घैला भरी पानी नामक म्युजिक भिडियो सार्वजनिक भएको हो।
मनोरञ्जनले भरिएको गितमा ,राजन इशानको एरेन्ज , उमेश गुरुङको निर्देशन गरेका छन् भने बिष्णु खड्काले सम्पादन गरेका छन् ।
हेर्नुस् भिडियो:
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)