धादिङ, २९ भाद्र
राष्ट्रिय बाल दिवस २०७६ को अवसरमा एड्भान्स एकेडेमी अन्तर्गत बाल क्लब एक्का, युवा रेड्क्रस सर्कल -एड्भान्स एकेडेमी र एड्भान्स साइन्स क्लब को संयुक्त आयोजनामा सडक उत्सव मनाएको छ ।
“सुनिश्चित बाल अधिकार: समृद्द नेपालको आधार” भन्ने मुल नाराका साथ एड्भान्स एकेडेमिको प्रांगण बाट सुरु भएको र्याली पुच्छार बजारको मुल चोक मा आई सडक उत्सवमा परिणत भएको हो ।
कार्यक्रममा एड्भान्स एकेडेमिको बिध्यार्थीहरु द्वारा बिभिन्न आकर्षक नृत्यको साथमा बाल अधिकार सम्बन्धि जनचेतना मुलक सडक नाटक पनि प्रस्तुत गरेका थिए ।
सडक उत्सवका आकर्षक तस्बिरहरु:
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)