नुवाकोट जिल्ला म्यागङ गाउँ पालिकामा सबिकको समरी गा.बि.स.वडा ९ मा २०४० सालमा आमा फुल माया तामाङ र बुबा प्रेम बहादुर तामाङ को साइलो छोराको रूपमा जन्मिनु भएका नगरिकताको नाम पन्चामान तामाङ कतारमा हुन गइरहेको नेपाल तामाङ प्रबास सास्कृतिक कार्यक्रम २०१९ मा नेपाल बाट सहभागी हुदैछ ।
सानै देखि गाउने,नाच्ने गायक तथा गितकार संगीतकार शैलाप वाइबाले औपचारिक रुपमा भने,२०५४ सालमा पहिला एल्बम डाडैमा देवि थान भन्ने गित बजारमा ल्याउदै गेटैमा फुलमाला भन्ने गितले चर्चा बाटुलेर धेरै गित संगीत गरिसक्नु भएका वाइबाले रेडियो नेपालबाट अयोजना गरिएको रास्ट्रीया लोक दोहोरी प्रतियोगीतामा समेत सहभागिता जनाइ गित संगीतलाई फराकिलो बनाउदै गएका थिए । मायालु अनि चन्चले स्वाभबको सबैसङ्ग मिलनसार भएका वाइबा पछिल्लो समयमा तामाङ गित संगीत बाट धेरै जसो शब्द संगीतमा व्यस्त रहेका बताउदै उहाले शब्द संगीत गरेका केही चर्चित तामाङ गितहरु,तेमाल नम्सा,वला वला ग्रम्बरी,यर्जी है ङ कोला,समरी नम्सा जस्ता धेरै गितहरु अहिले बजारमा रहेका छन ।
सोही कार्यक्रमका लागि कतारमा रहनु हुने सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरुको लाई हार्दिक अनुरोध गरेको बताउनु भएको छ ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)