हाडजोर्नी सम्बन्धीको डाक्टर शुभलाभमा मंसिर ४ गते आउदै

 २ मंसिर २०७६, सोमबार १६:०५  मा प्रकाशित

धादिङबेसी पुछारबजार प्रहरी बीट अगाडी रहेको जिल्ला कै प्रख्यात शुभलाभ पोलिक्लिनिकमा मंसिर ४ गते हाडजोर्नी तथा नसा सम्बन्धीको विशेषज्ञ डा। द्विव्य पुरुष ढकाल आउदै छन् ।

विगत लामो समय देखि विभिन्न स्वास्थ्य सेवाहरु सहज रुपमा प्रवाह गर्दै आईरहेको शुभलाभले मंसिर ४ गते बुधबार हाडजोर्नी तथा नसा सम्बन्धी विरामीको चेक जाँच सँगै सामान्य शल्यक्रिया गर्ने गरी डा। द्विव्य पुरुष ढकाल आउने भएका हुन् ।

:कस्ता समस्या भएका बिरामीहरु आउने त?

१. ढाडको दुखाई, हात गोडा तथा शरीर झमझमाउने भएमा ।
२. उकालो ओरालो हिड्दा ढुँडा तथा पैतालाको दुखाई भएमा ।
३. शरीरको कुनै पनि भागको जोनीको समस्या भएमा ।
४. हात खुट्टाका औला भाचिएर बाँङ्गो भएको छ भनेमा ।
५. हाडजोनी सम्बन्धी अप्रेसन गर्नु पर्ने भएमा ।

Image may contain: text

२ मंसिर २०७६, सोमबार १६:०५  मा प्रकाशित

Write your Comment