धादिङमै पहिलो पटक देउराली मा.वि. मा सर्वे ईन्जिनियर (जियोमेटिक्स) कक्षा सन्चालन हुदै

 २८ आश्विन २०७६, मंगलवार १६:२६  मा प्रकाशित

धादिङमै पहिलो पटक देउराली मा.वि. मा सर्वे ईन्जिनियर (जियोमेटिक्स) कक्षा सन्चालन हुन गइरहेको छ ।

सामाजिक संजाल Facebook मार्फत सुचना सहित देउराली मा.वि. का प्रधानाध्यापक खिल ब. धमला लेख्नुहुन्छ :

सूचना!!! सूचना!!!सूचना!!!
यस देउराली मावि (प्राविधिक शिक्षालय) नीलकण्ठ ८ ससाहामा सर्वे ईन्जिनियर(जियोमेटिक्स) धादिङमै पहिलो पटक कक्षा सन्चालन हुन गइरहेकोले यही कार्तिक १ गतेभित्रमा प्रवेश फारम विद्यालय समयमा भर्नुहुन हार्दिक अनुरोध गर्दछु ।

समयमै सम्पर्क गरी सिट सुरक्षित गर्नुहुन सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक अनुरोध छ ।
खिल ब धमला
प्रधानाध्यापक
सम्पर्क नं ९८४१६५६८२७

No photo description available.

Image may contain: indoor

२८ आश्विन २०७६, मंगलवार १६:२६  मा प्रकाशित

Write your Comment