राष्ट्रिय बाल दिवसको अवसरमा एड्भान्स एकेडेमीले मनाए सडक उत्सव (फोटो फिचर)

 २९ भाद्र २०७६, आईतवार १८:५८  मा प्रकाशित

धादिङ, २९ भाद्र

राष्ट्रिय बाल दिवस २०७६ को अवसरमा एड्भान्स एकेडेमी अन्तर्गत बाल क्लब एक्का, युवा रेड्क्रस सर्कल -एड्भान्स एकेडेमी र एड्भान्स साइन्स क्लब को संयुक्त आयोजनामा सडक उत्सव मनाएको छ ।

“सुनिश्चित बाल अधिकार: समृद्द नेपालको आधार” भन्ने मुल नाराका साथ एड्भान्स एकेडेमिको प्रांगण बाट सुरु भएको र्याली पुच्छार बजारको मुल चोक मा आई सडक उत्सवमा परिणत भएको हो ।


कार्यक्रममा एड्भान्स एकेडेमिको बिध्यार्थीहरु द्वारा बिभिन्न आकर्षक नृत्यको साथमा बाल अधिकार सम्बन्धि जनचेतना मुलक सडक नाटक पनि प्रस्तुत गरेका थिए ।

सडक उत्सवका आकर्षक तस्बिरहरु:


            

२९ भाद्र २०७६, आईतवार १८:५८  मा प्रकाशित

Write your Comment