जता ततै कमला कै चर्चा

 २३ भाद्र २०७६, सोमबार १६:०७  मा प्रकाशित

धादिङ, २३ भाद्र
सुन्दर जिल्ला धादिङको माटोले प्रतिभाशाली थुप्रै व्यक्तिहरुलाई जन्म दिएको छ ।

पृथ्वी राजमार्ग हुंदै फुर्के खोलाबाट बाटो छुटिदा केहि समयको यात्रा पछि पुगिन्छ, धादिङ जिल्लाको सदरमुकाम, धादिङबेशी । धादिङबेशीबाट २० मिनेटको यात्रा तय गरेपछि कमला घिमिरेको घर पुगिन्छ ।

११ बर्षिया सानी कमला लोक तथा दोहोरी गाएक अमृत सापकोटा सङ्गको लाईभ दोहोरी भिडियो सार्वजनिक भए सङ्गै एकाएक भाईरल बन्दै आएकी हुन् । सुन्दा धेरैलाई अचम्म लाग्छ यती सानी नानीको यति धेरै कला कहाँबाट आयो ? भन्ने प्रश्न सबैको मनमा उठेको छ अहिले । कमलाको लाइभ दोहोरीले सबैको मन तानेको छ ।

अहिले कमलाको लाइभ दोहोरी भिडियो हेर्ने लाखौं दर्शक छन् । सामान्य परिवारमा जन्मेकी कमला अहिले परिवार र आफन्तहारको आखाँको नानी बनेकी छिन् । दर्शकहरुको चाहाना लाई मध्यनजर लाउदै कमला इन्द्रेणीमा आएकी छिन ।

भिडियो हेर्नुस:

२३ भाद्र २०७६, सोमबार १६:०७  मा प्रकाशित

Write your Comment