रेडियो बिहानीमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना

 ३१ श्रावण २०७६, शुक्रबार २०:४०  मा प्रकाशित

शहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित रेडियो बिहानी ९७.६ मेगाहजको लागि कर्मचारी आवश्यकता परेको हुदाँ इच्छुक र योग्य व्यक्तिले आवश्यक कागजपत्र सहित रेडियो बिहानी ९७.६ मेगाहर्जको कार्यालयमा लिखित निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ ।
पद : समाचार प्रमुख
शैक्षिक योग्यता : स्नातक तह
कार्य अनुभव : कम्तिमा २ वर्ष कुनै सञ्चार माध्यममा समाचार शाखामा काम गरेको हुनु पर्ने, कम्प्युटरमा राम्रो दख्खल भएको हुनुपर्ने ।
आवश्यक सङ्ख्या : १
पारिश्रमिक : आपसी समझदारीमा
दरखास्त दिने अन्तिम मिति : २०७६/०५/१५
परीक्षाको किसिम : लिखित तथा प्रयोगात्मक
आवश्यक कागजपत्रहरु :
नागरिकताको प्रतिलिपि
शैक्षिक योग्यताको प्रमाणपत्र
कार्य अनुभवको प्रमाणपत्र
अन्य प्रमाणपत्रहरु
सम्पर्कको लागि
फोन : ०१०५२०–२६७
मोबाइल : ९८६२७०५५०७

३१ श्रावण २०७६, शुक्रबार २०:४०  मा प्रकाशित

Write your Comment