छोटो समयमा गायन तर्फ पनि शिखर चुम्दै सङ्गितकार कमल अधिकारि

 १२ श्रावण २०७६, आईतवार १२:५७  मा प्रकाशित

साउन १२, धादिङ

चर्चित सङ्गितकार कमल अधिकारीको आवाजमा रहेको ‘नाचौ छम छम’ बोलको दोस्रो गित र भिडियो थोरै समयमा पनि धेरै दर्शक स्रोताहरुको रोजाईमा परेको छ ।

चर्चित मोडेल तथा नायक पल शाह र नायिका आचल शर्माको अभिनय रहेको ‘नाचौ छम छम’ बोलको गित चर्चित संगितकार कमल अधिकारी तथा चर्चित गाईका मेलिना राइको स्वर रहेको उक्त गितमा तिमी हासेको पल बोलको गितबाट चर्चा कमाएका गितकार तथा उपन्यासकार हरि कटुवालको शब्द रहेको छ ।

भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् भने निकै प्रख्यात छायाँकार अर्जुन तिवारिले छायाङ्कन गरेका हुन । उक्त गितमा संगीत र संगीत संयोजन कमल अधिकारिकै हो ।

भिडियो हेर्नुस्:

१२ श्रावण २०७६, आईतवार १२:५७  मा प्रकाशित

Write your Comment