बर्ता गन्धर्वको ‘कोशी किनारमा’ सार्वजनिक (भिडियो सहित)

 ९ श्रावण २०७६, बिहीबार १९:५७  मा प्रकाशित

बर्ता गन्धर्वको लय तथा स्वरमा मार्मीक पूर्वेली गीत ‘कोशी किनार’मा सार्वजनिक भएको छ । डिबि बाल तामाङ्को शब्द रहेको उक्त गीतमा मनोज साङ्सन राईले संगित संयोजन गरेका छन भने सो गीत सुरेश राईले रेकर्डिङ गरेका हुन ।

उक्त गित स्टुडियो किङको अफिसियल युट्युव च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो । गीत सार्वजनिक भएसँगै दर्शकहरुले अत्याधिक मनपराईरहेका छन ।

हेर्नुस् गीत

९ श्रावण २०७६, बिहीबार १९:५७  मा प्रकाशित

Write your Comment